‘टिकटक–रील्स’ नेपाली राजनीतिको नयाँ मञ्च
८ असार, काठमाडौं । उमेरले भर्खरै २० नाघेका प्रशान्त पौडेल सामाजिक सञ्जालबाटै नेताहरुप्रति धारणा बनाउँछन् । सामाजिक सञ्जाललमा आउने सञ्चार माध्यमका समाचार र रील्समा देखापर्ने भाषणका आधारमा सार्वजनिक व्यक्तित्वको ‘अडिट’ गर्छन् । त्यसैको आधारमा सही/गलत छुट्टाएर समसामयिक विषयमा टिप्पणी गर्छन् । पौडेलकाअनुसार पछिल्लो समय नेताहरूले सामाजिक सञ्जालमा बाक्लो उपस्थिति जनाएका …