रिले दौडको अन्त्य
एक दिन गफैगफमा मेरा एक मित्रलाई सोधें-‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र असन बजारमा मानिसको उस्तै भीड किन लाग्छ ? यो देशका सबै युवा विदेशै गइरहेका हुन् भने असनमा भीड कसले लगाइरहेको छ ?’ उनले बडो सजिलो उत्तर दिए- ‘बेलुका एयरपोर्ट जाने मान्छे नै दिउँसो असनमा किनमेल गर्न पुगेका होलान् !’ के …