पासपोर्ट ठेक्कामा अख्तियार : पहिले ग्रिन सिग्नल दियो, अहिले आफैं मुद्दा लग्यो

पासपोर्ट ठेक्कामा अख्तियार : पहिले ग्रिन सिग्नल दियो, अहिले आफैं मुद्दा लग्यो

२१ असार, काठमाडौं । पासपोर्ट ठेक्का लगाउने बेला गतवर्ष राहदानी विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सुरुमै छलफल गरेको देखिएको छ । ठेक्का प्रक्रियामा आउनेसक्ने सम्भावित विवाद र त्यसबाट उठ्न सक्ने प्रश्नबारे पहिले नै विभागका अधिकारीहरूले अख्तियारको मनसाय बुझ्न छलफल गरेका थिए । राहदानी विभागका कर्मचारीहरूले ठेक्का प्रक्रिया अघि बढ्नुअघि अख्तियारमा …

Read more

पासपोर्ट समेत दिन नसक्ने सरकार

पासपोर्ट समेत दिन नसक्ने सरकार

९ मंसिर, काठमाडौं । मधेश प्रदेशबाट विदेश जान अन्तर्वार्ता दिन आएका जीवाक्षीगा रेड्डी ४ दिनदेखि त्रिपुरेश्वरस्थित राहदानी विभागमा आउजाउ गरिरहेका छन् । उनी दिनभर विभागकै परिसरमा बस्छन् । मोबाइलमा पासपोर्ट छापिएको सूचना आउँछ कि भनेर कुर्दाकुदै साँझ पर्छ र निराश हुँदै घर फर्कन्छन् । विगतका तीन दिनजस्तै आइतबार पनि रेड्डी …

Read more