रास्वपाले सम्भव गरायो राजनीतिक पुस्तान्तरण

रास्वपाले सम्भव गरायो राजनीतिक पुस्तान्तरण

भनिन्छ- समाज जस्तो छ राजनीति त्यस्तै हुन्छ । राजनीतिलाई सामाजिक चेतनाभन्दा माथि उठ्न मुस्किल हुन्छ । त्यसो भए यसलाई बदल्ने कसले ? रास्वपा नेता मनिष झाको बुझाइमा, राजनीति माथिबाट तल र तलबाट माथि दुईवटा एप्रोचमा परिवर्तन हुन्छ। कहिले समाज परिवर्तन हुन्छ र उसले सुधारिएका नेताहरू छान्न थाल्छ; कहिले नेता सुध्रिन्छ …

Read more

रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा अब ५ जना पदाधिकारीहरूको निर्वाचन हुन अझै बाँकी छ । प्रत्यक्ष निर्वाचित पद मध्ये पार्टी सभापति रवि लामिछाने र पुरुषतर्फको उपसभापतिमा स्वर्णीम बाग्ले निर्विरोध निर्वाचित भएकोले अब बाँकी ५ पदमा मात्रै चुनाव हुँदैछ । तीन दिन भित्र …

Read more

‘रास्वपाले विकासवादी कुरा मात्र गर्दैछ, सामाजिक न्यायलाई आत्मसात् गरेको छैन’

‘रास्वपाले विकासवादी कुरा मात्र गर्दैछ, सामाजिक न्यायलाई आत्मसात् गरेको छैन’

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको चार वर्षपछि आफ्नो प्रथम महाधिवेशन गरेको छ । करिब ४ हजार प्रतिनिधिहरू सहभागी गराएर सम्पन्न यस महाधिवेशनबाट पार्टीले केही महत्वपूर्ण राजनीतिक दस्तावेजहरू पनि पारित गरेको छ। यी दस्तावेजहरूमा प्रतिनिधिहरूले छलफल र बहस गर्न पाएनन् ।  छलफलबिनै पारित भयो । पारित भइसकेपछि भने तीन दस्तावेजले राष्ट्रिय बहस …

Read more

प्रदेश खारेजी : रास्वपाले खोल्यो नयाँ राजनीतिक द्वन्द्वको ढोका

प्रदेश खारेजी : रास्वपाले खोल्यो नयाँ राजनीतिक द्वन्द्वको ढोका

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनको चुनावी अभियानअन्तर्गत माघ ५ गते जनकपुरमा पहिलो आमसभा राख्यो । त्यो आमसभाका मुख्य आकर्षण थिए- भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन शाह । काठमाडौंको मेयरबाट राजीनामा दिएर प्रधानमन्त्रीको यात्रामा हिँडेका उनले जनकपुरमा मैथिली भाषामा सम्बोधन गरे । मधेशकै स्थानीय …

Read more

‘प्रदेश सभा खारेजी रास्वपाको राजनीतिक दृष्टिकोण मात्र हो, एक्लैले बदल्न सक्दैन’

‘प्रदेश सभा खारेजी रास्वपाको राजनीतिक दृष्टिकोण मात्र हो, एक्लैले बदल्न सक्दैन’

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि निर्वाचन हुने तयारी चलिरहेको छ । तर महाधिवेशन लम्बिएकाले धेरै सकरपूर्ण अवस्था पनि आएको छ । महाधिवेशनमा पारित भएका राजनीतिक दस्तावेजहरूले राष्ट्रिय राजनीतिमा बहस पनि सिर्जना गरेको छ । यसै सन्दर्भमा रास्वपाको महामन्त्री पदका आकांक्षी समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानी …

Read more

स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामा

स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामा

९ असार, काठमाडौं । रास्वपा नेताहरूले पुराना दलहरूको गल्ती नदोहोर्‍याउने, स्मार्ट व्यवस्थापन गर्ने दाबी गरेका थिए । तर पहिलो महाधिवेशन सुरु भएको तेस्रो दिनसम्म आइपुग्दा उक्त दाबी खण्डित भएको छ । ७ असार अर्थात् चौथो वार्षिकोत्सव अवसर पारेर चितवन भरतपुरमा रास्वपा महाधिवेशन सुरु भयो, जो अहिले पनि फटाफट कार्यसूची अनुसार …

Read more