रास्वपा अब तन्नेरी बन्ने कि सुकेनासले थलिने ?
तीन वर्ष पहिले २०७९ असार ७ गते गैर–परम्परागत शैली अपनाउने टेलिभिजन पत्रकारको परिचय भएका रवि लामिछानेको नेतृत्वमा नेपालमा नयाँ राजनीतिक दलको घोषणा गरियो । त्यसको पृष्ठभूमिमा थियो– महिना दिन पहिले भएको स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीको मेयरमा ‘स्वतन्त्र’ उम्मेदवारहरूको जित । काठमाडौंमा बालेन शाहको जितका केही विशिष्ट अर्थ थिए …