‘यूएसएसडी’ भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने राष्ट्र बैंकको निष्कर्ष

‘यूएसएसडी’ भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने राष्ट्र बैंकको निष्कर्ष

२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नेपालमा ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) मा आधारित भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले नेपालमा यूएसएसडीमा आधारित भुक्तानी प्रणाली यसको नियमन र सुझाव सम्बन्धमा गरेको एक अध्ययनलले उक्त निष्कर्ष निकालेको हो …

Read more