रास्वपाको स्वीकारोक्ति : काम गर्न मन थियो, सकिएन
२ साउन, काठमाडौं । सत्तामा नजाँदा रास्वपालाई एउटा तप्काले सोध्ने गर्थ्यो, ‘बाहिर बसेर अरु दलका बारेमा पटर–पटर बोल्छौ, आफूले चाहिँ के गर्यौ त ?’ रास्वपा आफूमाथि उठ्ने यस्ता प्रश्नलाई चित्तबुझ्दो जवाफ दिन चाहन्थ्यो । तर सँगसँगै अर्को तप्काले रखवारी गर्थ्यो, ‘गठबन्धनको भासमा साझेदार बनेर जाकिने होइन, मिसन ८४ बाट सरकार …