हिरासतबाटै पार्टी चलाउँदै रवि
१२ मंसिर, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले हिरासतमा राखेको बुधबार ४० दिन पुगेको छ । ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको तजबिजमा पार्टी सञ्चालन भइरहेको छ । पार्टीले लिनुपर्ने हरेक निर्णयमा नेताहरू परामर्श लिन पोखरा पुग्छन् । पोखरा धाउनेहरूको अग्रपङ्तिमा …