संरक्षित क्षेत्र मेटाउने कदम : जोगाउने जिम्मा अदालतको

संरक्षित क्षेत्र मेटाउने कदम : जोगाउने जिम्मा अदालतको

कल्पना गर्नुहोस् । तपाईं २०८५ सालतिर चितवन राष्ट्रिय निकुञ्ज भित्र घुम्दै हुनुहुन्छ । तपाईं आफ्ना छोरा छोरीलाई गैँडा र पाटे बाघ, घडियाल र चित्तल देखाउन चाहनुहुन्छ। तर तपाईँले उनीहरूलाई पाइलैपिच्छे खुलेका होटल,  रेस्टुरेन्ट, पसल र पर्यटकहरू बाहेक अरु केही देखाउन पाउनुहुने छैन । ‘बाघ र गैँडा कता गए त ?’ …

Read more