हृदयभित्र छचल्किएको राष्‍ट्रप्रेम

हृदयभित्र छचल्किएको राष्‍ट्रप्रेम

यसपालि लामो समयको अन्तरालपछि घर जाने मौका मिल्यो। आफ्ना लालाबाला, घरपरिवार, साथीभाइ लगायत इष्‍टमित्रहरूसँग भेटघाट एवं भलाकुसारी गर्न पाउनु पनि ठूलै सौभाग्यको कुरो रहेछ। यो अवसरको सदुपयोग गर्न पाउँदा दशैं आए जत्तिकै महसुस भयो मलाई। आफ्ना छोराछोरीहरूसँग बसीबियाँलो गर्नु, उनीहरूको पढाइ, सुख-दुःख, जीवनको लक्ष्य, भविष्यको चिन्तन तथा योजनाको बारेमा जिज्ञासा …

Read more