राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र

राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र

२१ फागुन, काठमाडौं । भ्रष्टाचार, शासकीय अव्यवस्था र निश्चित नेताको घेराबन्दीमा रहेका दलहरूले खेलेको सत्ताको म्यूजिकल चेयर विरुद्ध जेनजी युवाहरूले गत भदौ २३ र २४ मा गरेको विद्रोहले तत्कालीन सत्ता संरचना नै ढल्यो । आन्दोलनबाट तत्कालीन राजनीतिक दलहरूको सरकार मात्र हटेन केही समयका लागि मुलुक शासकीय शून्यताको अवस्थामा पुग्यो । …

Read more

सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी

सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी

२४ असोज, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ता ढलेपछि चुलिएका राजनीतिक संकट सुल्झाउन राष्ट्रपतिको छहारी लाग्नुपर्ने अवस्था आएको छ । संवैधानिक राष्ट्रपति भएपनि उनले पछिल्लो संकटमा संविधानको र राजनीतिक व्यवस्थाकै रक्षाका लागि भन्दै राजनीतिक संवादहरूलाई सहजीकरण गरिरहेका छन् । त्यसैको पछिल्लो कडि बनेको छ, बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय …

Read more

२१ फागुनमै प्रत्यक्ष राष्ट्रपति चुन्न सम्भव छ ?

२१ फागुनमै प्रत्यक्ष राष्ट्रपति चुन्न सम्भव छ ?

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रपति रामचन्द्र पौडेलले १७ भदौ २०८२ मा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको शपथ ग्रहण गराए। कार्कीको सिफारिशमा राष्ट्रपतिले २१ फागुन २०८२ मा संघीय संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे। अन्तरिम सरकारले संसदीय निर्वाचनसँगै राष्ट्रपतिको अध्यादेशमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको चुनाव गराउन सक्छ भन्ने …

Read more

संकटमा पनि सिद्धान्त नछाडेका कोरियाली राष्ट्रपतिका उम्मेदवारहरू

संकटमा पनि सिद्धान्त नछाडेका कोरियाली राष्ट्रपतिका उम्मेदवारहरू

News Summary Generated by OK AI. Editorially reviewed. दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ, तीन प्रमुख उम्मेदवार प्रतिस्पर्धामा छन्। अधिकारक राष्ट्रपति युन सुक योलले सैनिक शासन प्रयास गरेपछि महाभियोग लाग्यो र पदमुक्त भए। मतदाताले राजनीतिक संकटका बीच सक्रिय भाग लिएका छन् र मतदान प्रतिशत घट्दै गएको छ। १७ …

Read more

कोरियाली लोकतन्त्र, जसले राष्ट्रपतिलाई नै ठेगान लगाइदियो

कोरियाली लोकतन्त्र, जसले राष्ट्रपतिलाई नै ठेगान लगाइदियो

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलले मध्यरातमा आफ्ना देशका नागरिकलाई मात्र होइन, संसारलाई नै छक्क पार्दै सैनिक शासन घोषणा गरे । योसँगै दक्षिण कोरियाले पछिल्ला केही घन्टाहरूमा विश्वकै ध्यान आकर्षित गर्‍यो । युनको सैनिक शासन ९मार्शल ल० लगाउने निर्णयलाई रातारात त्यहाँका लोकतान्त्रिक अंगहरूले सच्याउँदै विश्वलाई अर्को …

Read more

राष्ट्रपतिलाई संवैधानिक भूमिका कुल्चन विपक्षीको निम्तो

राष्ट्रपतिलाई संवैधानिक भूमिका कुल्चन विपक्षीको निम्तो

९ कात्तिक, काठमाडौं। विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। पूर्वनिर्धारित योजना र उद्देश्य बमोजिम उनीहरु शीतल निवास पुगेका हुन् । विशेष आग्रहका निम्ति शीतल निवास जाने निर्णय भने २ कात्तिकमा भएको थियो । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक …

Read more