राष्ट्र, चेतना र अस्तित्व

राष्ट्र, चेतना र अस्तित्व

राष्ट्र केवल शासन प्रणालीले मात्र जीवित हुँदैन । न त राष्ट्र कुनै संविधानको अक्षर, कुनै संस्थाको भवन वा कुनै सत्ताको औपचारिक संरचनामा सीमित हुन्छ । राष्ट्र त साझा स्मृतिले बाँच्दछ, साझा पीडाले परिपक्व हुन्छ, साझा चेतनाले दिशा पाउँछ र साझा उत्तरदायित्वले सुरक्षित रहन्छ । त्यसैले होला हाम्रो वैदिक सनातन चिन्तनले …

Read more

राज्यविहीनताको रात र राष्ट्रको आत्माको खोज

राज्यविहीनताको रात र राष्ट्रको आत्माको खोज

भदौ २४ को रात नेपालले आफ्नो इतिहासको सबैभन्दा गहिरो, पीडादायी र निर्णायक अध्यायको साक्षात्कार गर्‍यो। राज्य थियो तर शासन थिएन, सत्ता थियो तर अभिभावकत्व थिएन। संविधानका धारा, संसद्का भित्ता र सत्ताका केन्द्रहरू सबै निष्प्रभावी बनेका क्षणमा राष्ट्रले बुझ्यो कि शक्ति मात्रले राष्ट्रलाई जोगाउँदैन, राष्ट्रलाई जोगाउने आत्मा हो- ‘अभिभावकत्व’। त्यो रात सिंहदरबार धुवाँमा हराइसकेको थियो। …

Read more