बालबालिकालाई सर्कसको शेर नबनाऔं
कुनै अनुसन्धानकर्ताको सिद्धान्त वा विचार नीतिका रूपमा लागू हुँदै गर्दा अनेक भावनात्मक महाभारतमा पर्दछ । कुनै परिणाम दिनुपूर्व नै अर्को वैचारिक बहसको द्वन्द्व बनिसक्छ । नेपालको वर्तमान अवस्थाको यथार्थता के छ भने हरेकले अरूलाई मात्र सुधार्न खोजिरहेको छ । वास्तवमा आफ्नो वरिपरिको परिस्थिति आफू अनुकूल बनाउन खोज्नु अल्पकालीन परिदृश्य भए …