‘२५ प्रतिशत न्यायाधीश मौका पाए भ्याइहाल्ने खालका छन्’
वरिष्ठ अधिवक्ता समेत रहेका रामप्रसाद श्रेष्ठ, चारवर्षे कार्यकाल पूरा गरी न्यायपरिषद् सदस्यबाट भर्खरै अवकाश भए । न्यायाधीशको नियुक्ति, उनीहरूको कामकारबाहीको अनुगमन र निगरानी गर्ने संवैधानिक जिम्मेवारी पाएको न्यायपरिषद्का कामकारबाही र प्रभावकारिताबारे निवर्तमान सदस्य श्रेष्ठसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी : दोस्रो कार्यकालमा चार वर्ष बिताएर न्यायपरिषद््बाट अवकाश हुनुभयो । न्यायाधीशहरूको …