निर्वाचनको उत्सवमा नेपाल
२० फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको शब्दमा बिहीबार ‘आकस्मिक रुपमा हुन लागेको निर्वाचन हो ।’ जेनजी आन्दोलनको पृष्ठभूमिको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई उनी सत्ता परिवर्तनसँग जोडेर हेर्छन् । ‘पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय शुरूदेखि नै थियो’ फागुन १७ गते …