६ माग राख्दै नागरिक आन्दोलनले सोध्यो– यिनै नेता दोहोर्याउन मिसन ०८४ ?
६ फागुन काठमाडौं । बृहत् नागरिक आन्दोलनका तर्फबाट मंगलबार काठमाडौंमा खगेन्द्र संग्रौला, कृष्ण खनाल, रामजी राम र निरन्ती तुम्वापोले शक्तिशाली नागरिक जागरण जरुरी भएको मत राखे । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ बुँदे माग राख्दै वक्तव्य जारी गरेका उनीहरूले अबको नागरिक आन्दोलन नेताराजका विरुद्ध अघि बढ्ने उद्घोष गरे । लेखक खगेन्द्र …