‘शेरबहादुरजी विशेष महाधिवेशनमा आउनुपर्छ, कांग्रेस एक्लै चुनाव लड्नुपर्छ’

‘शेरबहादुरजी विशेष महाधिवेशनमा आउनुपर्छ, कांग्रेस एक्लै चुनाव लड्नुपर्छ’

२१ फागुनका लागि घोषित निर्वाचन आउन सात हप्ता बाँकी रहँदा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ध्यान महाधिवेशन विवादमा केन्द्रित छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित बहुमत महाधिवेशन प्रतिनिधिले २७ र २८ पुसका लागि विशेष महाधिवेशन बोलाएका छन् । सभापति शेरबहादुर देउवा लगायत संस्थापन पक्ष विशेष …

Read more

‘निजी क्षेत्रमा अख्तियारको हात लामो गर्न दिने कानून उचित होइन’

‘निजी क्षेत्रमा अख्तियारको हात लामो गर्न दिने कानून उचित होइन’

चार वर्षअघि सरकारले राष्ट्रिय सभामा पेश गरेको भ्रष्टाचार नियन्त्रण सम्बन्धी दुई विधेयक त्यहाँबाट पारित भएर अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विचाराधीन छन् । राज्यव्यवस्था समितिको छलफलमा हदम्यादको विषयले ज्यादा प्राथमिकता पाएको छ । केही निजी तथा पब्लिक कम्पनीमा अख्तियारको क्षेत्राधिकार विस्तार गर्न खोजिएको छ । साथै, मन्त्रिपरिषद्का निर्णयलाई क्षेत्राधिकारबाट बाहिर …

Read more