नेता नै स्वीकार्छन्- प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न दिइएको छैन

नेता नै स्वीकार्छन्- प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न दिइएको छैन

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभाले प्रहरी सम्बन्धी नयाँ कानूनको संशोधन गर्न छलफल सुरु गरेको छ। सामाजिक र राजनीतिक हस्तक्षेपले प्रहरीको स्वतन्त्रता र कार्यक्षमता प्रभावित भएको सांसदहरूले बताएका छन्। संसदले प्रहरी ऐनमा राजनीतिक प्रभाव र सुधारका लागि आवश्यक प्रावधानहरू समावेश गर्न छलफल जारी राखेको छ। ११ असार, …

Read more

अख्तियार विधेयकमा प्रधानमन्त्री प्रष्ट, अलमलमा गृहमन्त्री

अख्तियार विधेयकमा प्रधानमन्त्री प्रष्ट, अलमलमा गृहमन्त्री

२४ पुस, काठमाडौं । संसदीय समितिले मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको प्रवेशबारे सरकारको आधिकारिक धारणा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारको आधिकारिक धारणा आएपछि यो विषयमा छलफल गरिने जनाएको छ । मन्त्रिपरिषद्को नीतिगतबाहेकका निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले सहमति जनाएको छ । …

Read more

संसदीय समितिमा कांग्रेस नेताबीच किन भयो टकराब ?

संसदीय समितिमा कांग्रेस नेताबीच किन भयो टकराब ?

२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा होल्ड भएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्राप्त उजुरीहरूबारे छलफलको कार्यसूची थियो । तर, समितिमा बिचाराधीन विधेयकलाई थाती राखेर उजुरीमाथि छलफल …

Read more

भ्रष्टाचार मुद्दामा हदम्यादको बहस के हो ?

भ्रष्टाचार मुद्दामा हदम्यादको बहस के हो ?

२७ साउन, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी दुई विधेयक अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समितिले भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल चलाइरहेको छ । यो विधेयकमाथि छलफल सकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ माथि छलफल अगाडि बढाउने समितिको …

Read more