भ्रष्टाचारको आरोपितलाई निलम्बन नगर्दा के हुन्छ ?
५ भदौं, काठमाडौं। प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा गत विहीबार पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले भ्रष्टाचारको आरोप लाग्नासाथ निलम्बन हुनुपर्ने कानून व्यवस्थावारे बहस चलाउनुपर्ने माग गरे । भ्रष्टाचारको आरोप लाग्नासाथ सार्वजनिक पदबाट निलम्बन हुने तर पछि सफाई पाउने अवस्था देखिएको भन्दै उनले बैठकमा भने, ‘मान्छे निलम्बित भयो तर, अदालतको …