राजेश हमाल : महानायक कि युग नायक ?

राजेश हमाल : महानायक कि युग नायक ?

News Summary Generated by OK AI. Editorially reviewed. हेपिएका, पेलिएका, दबाइएका वर्गलाई जुरुक्कै उचाल्ने ज्वराभाटासहित उनी पर्दामा देखिए । जब–जब उनी देखिए, आम दर्शकले आफ्ना स्पन्दन बढेको महसुस गरे । शरीरका तन्तुहरु जागृत भएको अनुभूत गरे । अन्ततः बेजोड ताली र सिठ्ठीले आफ्ना प्रिय नायकलाई स्वागत गरे । तीन दशकअघि …

Read more

‘राजेश हमालले धेरै फिल्म गर्‍यो भन्नेले नेपाली फिल्मको इतिहास बुझेको छैन’

‘राजेश हमालले धेरै फिल्म गर्‍यो भन्नेले नेपाली फिल्मको इतिहास बुझेको छैन’

करिअरको यो विन्दुसम्म आइपुग्दा अभिनेता राजेश हमाल व्यक्तिभन्दा एक संस्था हुन् । घरेलु फिल्मको झण्डै ६० वर्ष लामो ट्रयाकमा उनी अझै बुर्कुसी मार्दै छन् । कपुरधाराको ठिटो राजु कसरी कालान्तरमा राजेश हमाल बन्यो, धेरैका लागि यो प्रेरणाको स्रोत हो । मुम्बईमा र्‍याम्प मोडलिङ गर्दागर्दै फिल्मको मायानगरीमा होमिएका हमाल अहिले घरेलु …

Read more

न्युकमर जस्तो अनुभव भइरहेको छ : राजेश हमाल

न्युकमर जस्तो अनुभव भइरहेको छ : राजेश हमाल

लगभग ३५ वर्षको अवधिमा ३०० फिल्ममा अभिनय गरिसकेका अभिनेता राजेश हमाल पाँच वर्षको अन्तरपछि ठूलो पर्दामा फेरि देखिने तयारीमा छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म नरसिंहा बाट हुने उनको कमब्याक चर्चामा छ । हमाल आफैं भने, ‘पहिलो फिल्म खेल्ने बेलामा झैं के होला, कस्तो होला भने जस्तो अनुभव …

Read more