लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष

लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘रजगज’ चलाइरहेका कमल थापा २०७८ मंसिरमा भएको महाधिवेशनबाट अध्यक्ष पदमा पराजित भए । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताले आफू पराजित हुन पुगेको दलिल पेश गरे । निर्वाचनबाट भएको पराजयलाई उनले सहज स्वीकार्न सकेनन् । अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै थापा राप्रपाबाट टाढिए । पार्टीभित्र ‘हालीमुहाली’ …

Read more

सदनमा एक्लिँदै राप्रपा, प्रतिपक्षले बोलाउँछ न सत्तापक्षले

सदनमा एक्लिँदै राप्रपा, प्रतिपक्षले बोलाउँछ न सत्तापक्षले

News Summary Generated by OK AI. Editorially reviewed. राजनीतिक दलहरू निरन्तर संवादमा हुँदा पाँचौं ठूलो दल राप्रपा कतै देखिँदैन । संसदीय गतिविधिबारे छलफलमा राप्रपालाई न प्रतिपक्षले बोलाउँछ न सत्तापक्षले । राप्रपा सांसदहरूले आफूहरूलाई विभेद गरिएको र संसद्‌मा सहभागिता नपाएको आरोप लगाएका छन्। २१ जेठ, काठमाडौं । प्रतिनिधिसभाका पछिल्ला बैठक सौहार्द्र हुन सकिरहेका छैनन् । प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा …

Read more

‘राजनीतिक संलग्नताबिना पोखरा विमानस्थलमा यो तहको भ्रष्टाचार सम्भव छैन’

‘राजनीतिक संलग्नताबिना पोखरा विमानस्थलमा यो तहको भ्रष्टाचार सम्भव छैन’

नेतृत्व ठिक भयो भने कर्मचारीले भ्रष्टाचार कल्पना पनि गर्न सक्दैन । राजनीतिक संलग्नताविना यो तहको भ्रष्टाचार सम्भव हुँदैन । पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पनि अवश्य राजनीतिक तहको संलग्नता छ । ठेक्का सम्झौतामा करको दायित्व निर्माण कम्पनीको हुने भन्ने स्पष्ट हुँदाहुँदै फेरि छुट्टै सम्झौता गरेर कर छुट दिने निर्णय गर्नु नीतिगत …

‘राप्रपाले अराजकतामा भविष्य खोज्दैन’

‘राप्रपाले अराजकतामा भविष्य खोज्दैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उपेक्षा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको बागडोर सुम्पेसँगै गणतन्त्रविरोधी आन्दोलनले विध्वंसात्मक रुप लियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त संघर्ष समितिका उच्च अधिकारीहरु निर्मल निवाससँग सिधा सम्पर्कमा रहेको बताउने गरे पनि ज्ञानेन्द्रले गणतन्त्र घोषणायताका डेढ दशक राजसंस्थाको मुद्दा निरन्तर उठाइरहेको राप्रपासँग छलफल नगरेको प्रसंगबीच …

Read more

राजावादी–हिन्दूवादीको राष्ट्रिय मेलमिलाप

राजावादी–हिन्दूवादीको राष्ट्रिय मेलमिलाप

२५ फागुन, काठमाडौं । राजा र राष्ट्रिय एकताको जति चर्का नारा लगाए पनि राजावादी र हिन्दूवादीहरु आपसमा भने फिटिक्कै मिल्न सक्दैनथे । आइतबार भने सत्ता–विपक्षमा बाँडिएका गणतान्त्रिक दलहरूलाई सशंकित बनाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरुले राजधानीमा उल्लेख्य उपस्थितिमा प्रदर्शन गरेका छन् । पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न सबैजसो …

Read more

‘राजाको फागुन ७ को सम्बोधनले हामीलाई उत्साहित बनायो’

‘राजाको फागुन ७ को सम्बोधनले हामीलाई उत्साहित बनायो’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भए देशको अन्योल हटेर अमनचयन कायम हुने ठान्छन् । आफ्नो पार्टीले २०४६ र २०६२/०६३ को परिवर्तनले दिएका सकारात्मक उपलब्धिलाई निरन्तरता दिन तयार हुने भन्दै लिङ्देनले समावेशिता समानुपातिकता लगायत प्रावधानको समर्थन पनि गरेका छन् । विगतमा एमाले अध्यक्ष केपी ओलीको …

Read more

‘राजेन्द्र लिङ्देनले चाहे एक हप्तामै राप्रपा एकता हुन्छ’

‘राजेन्द्र लिङ्देनले चाहे एक हप्तामै राप्रपा एकता हुन्छ’

पञ्चायत, बहुदल होस् या गणतन्त्र- राप्रपा नेपालका अध्यक्ष कमल थापा सधैं राजनीतिको चर्चामै रहिरहन्छन् । अचेल भने उनको सक्रिय सार्वजनिक जीवनमा केही सुस्तता छाएको छ । यस बीचमा उनले ‘नाकाबन्दी र भूराजनीति’ पुस्तक लेखे, जसले राष्ट्रिय राजनीतिक जीवनमा रहेका कतिपय पात्र र प्रवृत्तिबारे थुप्रै सूचना उजागर गर्न सक्यो । थापा …

Read more