संसारमा नेपाल चिनाउँदै राजुको ‘द क्लिफ’
२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक खाडीचौरमा उनको घर छेउबाट सुनकोसी बग्छ । बाल्यकाल त्यही सुनकोसी किनार वरिपरि नै बित्यो । नदीको सुसाइमै सुमधुर लोरी सुनेर मस्त निदाउने उनले त्यसैको बहाब हेरेर जीवन गतिशील बनाउन सिके भने खोँच हेरेर संघर्ष । र, त, यतिन्जेलसम्म उनी नदी किनार छेउछाउ छन् । तर सुनकोसी …