राजावादी–हिन्दूवादीको राष्ट्रिय मेलमिलाप

राजावादी–हिन्दूवादीको राष्ट्रिय मेलमिलाप

२५ फागुन, काठमाडौं । राजा र राष्ट्रिय एकताको जति चर्का नारा लगाए पनि राजावादी र हिन्दूवादीहरु आपसमा भने फिटिक्कै मिल्न सक्दैनथे । आइतबार भने सत्ता–विपक्षमा बाँडिएका गणतान्त्रिक दलहरूलाई सशंकित बनाउने गरी पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरुले राजधानीमा उल्लेख्य उपस्थितिमा प्रदर्शन गरेका छन् । पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न सबैजसो …

Read more