राजमान महर्जन : घरदैलोमा जुन प्रश्नलाई नजरअन्दाज गरे, त्यही बन्यो हारको कारण
१९ मंसिर, काठमाडौं। कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा राजमान (महर्जन) मानवले सबैभन्दा बढी खेप्नुपरेको प्रश्न थियो, ‘स्वतन्त्र नै ११ जना हुनुहुन्छ, तपाईंले कसरी जित्नुहुन्छ ?’ राजमान अरु उम्मेदवार ‘कोही मतदान केन्द्र वा मत गणनामा मान्छे राख्नलाई डमी र कोही पार्टीका बागी’ भएको भन्दै स्वतन्त्र उम्मेदवार भनेकै आफू मात्र रहेको …