एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?

एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?

एउटा जुझारु र भिजनसहितको नेता पार्टीको नेतृत्वमा आयो भने त्यसले पार्टी र देशलाई नै कसरी परिवर्तन गर्न सक्छ भन्ने दुईवटा उदाहरण प्रस्तुत गर्दै छु। एउटा हालैको, अर्को अलि पुरानो। पहिलो– क्यानडा जहाँ लिबरल पार्टीलाई ‘स्वाभाविक सत्तासीन दल’ (नेचुरल गभर्निङ पार्टी) का रूपमा लिइन्थ्यो। किनभने क्यानडा स्वशासित मुलुक भएदेखि अर्थात् सन् …

Read more

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या

धेरैलाई लागेको छ कि अहिलेको नेपालको गोलमाल मुख्यत: राजनीतिक र केही शासकीय विषय मात्र हो । तर त्यो बुझाइ अत्यन्त सतही हुनेछ। माथिल्लो उचाइबाट हेर्दा अहिलेको समस्या राजनीतिक मात्र देखिएन। आर्थिक मात्र पनि देखिएन। यो बुझ्न आवश्यक छ कि अहिलेको स्थिति निकै जटिल र आपत्तिउन्मुख देखिन्छ । आन्तरिक राजनीति र …

Read more

रवि, बालेन र कुलमान जोड्ने वैचारिक सूत्र

रवि, बालेन र कुलमान जोड्ने वैचारिक सूत्र

पुस १२ देखि १४ गतेसम्म वैकल्पिक राजनीतिक धारमा जे–जे घट्यो, त्यो कुनै आकस्मिक घटना थिएन। त्यो जनताले चाहेको, महसुस गरेको र लामो समयदेखि खोजिरहेको दिशाको स्पष्ट अभिव्यक्ति थियो। ती तीन दिनले एउटा गहिरो सन्देश दिए– राजनीति अब नारामा कैद हुँदैन घटनाले बोल्छ। एउटा व्यक्ति जेलबाट निस्किएको केही घण्टामै कति धेरै …

Read more

रवि-बालेनको मिलनमा इगो व्यवस्थापन नै सर्वाधिक चुनौतीपूर्ण देखिन्छ

रवि-बालेनको मिलनमा इगो व्यवस्थापन नै सर्वाधिक चुनौतीपूर्ण देखिन्छ

१३ पुस, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समूहबीच एकताले नेपाली राजनीति तरंगित बनेको छ । कुलमान घिसिए आबद्ध उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा आउने विषय अहिले निश्चित छैन । यद्यपि, स्रोतहरूका अनुसार यो प्रयास अझै जारी रहनेछ । पुराना …

Read more

बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो

बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो

अचेल चिया पसलमा समेत सुन्न थालिएको छ – बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिल्नैपर्छ । तीनैजना मिलेर चुनावमा जानुपर्छ अनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पुराना दललाई धूलो चटाएर बहुमतको सरकार बनाउनुपर्छ । एउटै नयाँ दल भएर चुनावमा जानुपर्छ, अलग–अलग जानु हुँदैन ।  बालेन, …

Read more

बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

News Summary Generated by OK AI. Editorially reviewed. केपी ओलीले २०७१ मा नवौं महाधिवेशनबाट एमाले अध्यक्ष बनेपछि विधान संशोधन गराएर तेस्रो कार्यकालका लागि पदावधि बढाएका छन्। ओलीले संसद् विघटन गरेपछि अदालतले संसद् पुनर्स्थापनाको निर्णय गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए। ओलीले टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन् …

Read more

वैकल्पिक शक्तिहरूको नयाँ हेडक्वाटर

वैकल्पिक शक्तिहरूको नयाँ हेडक्वाटर

१० पुस, काठमाडौं । जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता …

Read more

तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष

तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष

कमरेड मोहनविक्रम सिंह र उनको उपन्यास जलजलामाथि केही लेख्ने विचार गरिरहेकै समयमा सम्पादक बसन्त बस्नेतसँग ह्वाट्सएपीय मुलाकातको अवसर जुट्यो । छोटो संवाद पछि नै विषय बदलिएर सामयिक राजनीतितिर सोझिन गयो जुन यो लेखकका लागि त्यति उत्साहप्रद थिएन । म ९१ वर्ष पूरा हुन लागेका एकजना सिद्धान्तनिष्ठ कम्युनिष्ट नेता कमरेड सिंह …

Read more

कुलमानसँग किन रिसाए हर्क ?

कुलमानसँग किन रिसाए हर्क ?

News Summary Generated by OK AI. Editorially reviewed. धरानका मेयर हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै हेटौंडा हुप्राचौरमा लाइन नभएकोमा धन्यवाद दिएका छन्। साम्पाङले घिसिङलाई देशी–विदेशी शक्तिले अघि सारेको आरोप लगाएका छन् भने उनेपाका नेता जीतराम लामाले त्यो मिथ्या आरोप भएको बताएका छन्। अन्तरिम सरकार गठन र प्रतिस्पर्धी …

Read more

कुरौटे होइन, नतिजा देखाउने राजनीति  

कुरौटे होइन, नतिजा देखाउने राजनीति  

नेपालको तीन दशकभन्दा लामो राजनीतिक विकास विरोधाभासले भरिएको छ। एकातिर लोकतन्त्र संस्थागत भयो भन्ने न्यारेटिभ छ भने अर्कोतिर आम नागरिक तहमा राजनीतिक निराशा र वितृष्णा बढेको बढ्यै छ। कुनै समयमा राजनीतिक परिवर्तनको नेतृत्व गरेका र ठूलो सम्भावना बोकेका दलहरू अहिले आफ्नै नेतृत्वको थकान, दलभित्रको आन्तरिक निरङ्कुशता र अस्वस्थ प्रतिस्पर्धाले जकडिएका …

Read more