दलका संस्थापन इतरलाई जेनजी आन्दोलनले दिएको बल

दलका संस्थापन इतरलाई जेनजी आन्दोलनले दिएको बल

२४ मंसिर, काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेलले एघारौं महाधिवेशनका लागि तयार पारेको अवधारणा पत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । चार दशकभन्दा लामो समय एमालेमा काम गरेकी पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा फर्किएर काम गर्ने चाहना राख्नु खुशी र …

Read more

नयाँ ४ पार्टीको विचार कति नजिक, कति टाढा ?

नयाँ ४ पार्टीको विचार कति नजिक, कति टाढा ?

२२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि उपलब्ध गराएको समयावधि १४ मंसिर भित्रमा २५ नयाँ दल दर्ता भए । नवगठित दलहरूमा प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीले घोषणा सभालाई ‘बृहत्’ बनाउने प्रयत्न गरे । यही बीचमा गठन भएका श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टी पनि चर्चामा छन् …

Read more

कांग्रेस महामन्त्रीमा को–को भिड्लान् ?

कांग्रेस महामन्त्रीमा को–को भिड्लान् ?

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेबाट र नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६–२८ मा हुँदैछ। नेपाली कांग्रेसमा सभापतिको उम्मेदवारीका लागि डा. शेखर कोइराला, गगन थापा र पूर्णबहादुर खड्का प्रमुख दावेदार रहेका छन्। महामन्त्री पदका लागि नैनसिंह महरले मात्र उम्मेदवारी …

Read more

वैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार ?

वैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार ?

१४ मंसिर, काठमाडौं । २०६४ सालको निर्वाचनबाट बनेको संविधान सभाले संविधान दिन नसक्ने भएपछि तत्कालीन दल र सभासद्हरूलाई दबाब दिन काठमाडौंमा एउटा नारा देखिन्थो थियो- ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ।’ तर पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भयो । २०७० मा दोस्रो  संविधान सभाको चुनाव भयो । …

Read more

दल र जेनजी- ओठले हाँस्न मन नलागे दाँतले हाँस

दल र जेनजी- ओठले हाँस्न मन नलागे दाँतले हाँस

सरकारका राजनीतिक संवाद–शृंखला अनि निर्वाचन आयोगको चुनावी कार्यतालिका पछ्याउँदै उत्साहपूर्ण दल दर्ता भएको देख्दा लाग्छ– चुनाव फागुनमा सम्भव छ । फेरि सिमरादेखि धनगढीसम्मका हिंसा, तनाव तथा अराजनीतिक घटना हेर्दा त्यसै वाक्यमा प्रश्नचिह्न थप्न मन लाग्छ– चुनाव फागुनमा सम्भव छ ? चुनावमै जान भनेर दलहरू खुलेका खुल्यै छन् । एकअर्कासँग मिलेका मिल्यै …

Read more

दल-जेनजी चुनावमा भिड्ने कि सडकमा ?

दल-जेनजी चुनावमा भिड्ने कि सडकमा ?

७ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेत सवार गाडीमा आइतबार मोरङको विराटनगरमा जेनजीको नाममा दुई युवाहरूले गाडीमा रातो मसी छ्यापे । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा अर्पित कुँवरसहितका युवाहरू सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँके । जेनजीले विरोध गरेका महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय …

Read more

प्रवासी नेपालीलाई भोटको अधिकार दिन दलहरूकै अनाकानी

प्रवासी नेपालीलाई भोटको अधिकार दिन दलहरूकै अनाकानी

७ मंसिर, काठमाडौं । हरेक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा बहस हुन्छ । बहस गर्नेहरूले सर्वोच्च अदालतको आदेश र विदेशमा रहेका नेपालीको मागलाई प्रमुख आधारको रूपमा लिन्छन् । तर, विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिने मोडेल, निर्वाचन व्यवस्थापन, मतदान र मतदानपछिको विश्वसनीयतामा पुगेर बहस रोकिन्छ । परिणामस्वरूप विदेशमा …

Read more

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

१२ कात्तिक, काठमाडौं । अन्तरिम सरकार गठन भएको झण्डै दुई महिनापछि बुधबार पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरू छलफलमा बसे । यसलाई सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदिश खरेलले ‘संवादनहीनताको अवस्था तोडिएको’ भनेका छन् । प्रधानमन्त्रीले आह्वान गरेका यो त्रिपक्षीय छलफलमा जेनजी र उक्त आन्दोलनबाट विस्थापित भएका तत्कालीन सरकार …

Read more

कसरी सञ्चालन हुन्छन् अच्छाखासा राजनीतिक दल ?

कसरी सञ्चालन हुन्छन् अच्छाखासा राजनीतिक दल ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली राजनीतिक दलहरूमा सदस्यता विस्तार, आन्तरिक लोकतन्त्र र गुटगत राजनीति प्रमुख समस्याका रूपमा रहेका छन्। दलहरूमा नेताहरूको मनोमानी निर्णय, सदस्य निरीहता र उम्मेदवार छनोट प्रक्रियामा एकाधिकारले दलहरू कमजोर बनाएको छ। राजनीतिलाई खुला बनाउन दलका बैठक नियमित र खुला गर्ने, थिंक ट्यांक स्थापना …

Read more

सर्वदलीय बैठक : चुनावका लागि सबै तयार, संशय यथावत

सर्वदलीय बैठक : चुनावका लागि सबै तयार, संशय यथावत

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री सुशीला कार्कीले ४ कात्तिकमा सर्वदलीय बैठक बोलाएर दलहरूसँग पहिलो पटक औपचारिक संवाद गरेकी छन्। बैठकमा दलहरूले निर्वाचनमा सुरक्षाको वातावरण र चुनावको समयमै हुने विषयमा सरकारसँग आफ्ना अपेक्षा राखेका थिए। नेकपा एमालेले चुनावको विरोध नगरे पनि संशय व्यक्त गरेको र सरकारले भयरहीत …

Read more