५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

२६ माघ, काठमाडौं । औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु नौलो कुरा भएन । तर, एकैछिनमा फरक दृश्य देखियो । प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएका तिनै ७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उद्घोषक संगीना बज्राचार्यले विद्यार्थीका रुपमा स्टेजमा आमन्त्रण गरिन् । राजनीतिज्ञको रुपमा आसनग्रहण गरेका खनाल केही क्षणमै विद्यार्थीका …

Read more

‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो समग्र संगठनात्मक शक्तिमा उतारचढावका बीच राष्ट्रिय राजनीतिमा नयाँ विषयहरू उठाइरहेका हुन्छन् । यतिबेला पार्टी महाधिवेशन तयारीमा रहेका उनीसँग अनलाइनखबरले आइतबार अपराह्न उनको विगतको समीक्षा, वर्तमानका प्राथमिकता, भावी योजना आदिबारे संवाद गर्‍यो । भट्टराईसँग बसन्त बस्नेत र सुदर्शन खतिवडाका प्रश्नहरू : …

Read more

नेपालमा नीतिगत परिवर्तन : सन् २०२४ मा के भयो, के भएन ?

नेपालमा नीतिगत परिवर्तन : सन् २०२४ मा के भयो, के भएन ?

नीतिगत घटनाक्रमको दृष्टिकोणले सन् २०२४ लाई फर्केर हेर्दा नेपाल आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा थप परिपक्वतातर्फ अग्रसर भएको देख्न सकिन्छ। आर्थिक सुधारदेखि, मानवअधिकारका पहलहरूसम्म नेपालले लामो समयदेखि रहेका मुद्दाहरूलाई सम्बोधन गर्न र भविष्यको विकासका लागि केही महत्वपूर्ण कामहरू गरेको छ। तीमध्ये आगामी वर्षहरूमा रणनीतिक प्रभाव पार्ने केही मुख्य नीतिगत घटनाक्रमहरूको …

Read more

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

‘ल है विद्याजी ! यसपटक मन्त्री बन्नुपर्छ’ ३० असारमा विद्या भट्टराईलाई धेरैले शुभेच्छा प्रकट गरिरहेका थिए । उनलाई मन्त्री बनाउन कतिपय सांसदले दौडधुप पनि गरे । तर उनी दुई कारणले यसपटक मन्त्री बन्ने दौडमा थिइनन्- सांसद भएर पनि काम गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु र यस वर्ष एसईई परीक्षा …

Read more

देश यसरी पो अघि बढ्छ

देश यसरी पो अघि बढ्छ

शान्ति प्रक्रिया बारे राजतन्त्रलाई जरैदेखि विस्थापन गर्न उठेको माओवादी ‘जनयुद्ध’ र त्यसैको जगमा उभिएको संयुक्त जनआन्दोलनको सफलतापछि २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताले १८औं वर्षको यात्रा पूरा गरेको छ। पञ्चायत अवसानपछिको समय हिसाब गर्ने हो भने नेपालको लोकतान्त्रिक अभ्यासले ३४औं वर्ष नाघिसक्यो। जनयुद्ध र जनआन्दोलनको शक्ति एकाकार भएपछिका केही …

Read more

आजको अव्यावहारिक राजनीति

आजको अव्यावहारिक राजनीति

आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन् । कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेता/पार्टी ठीक ? कुन बेठीक ? खुट्याउन सरल छैन आजको राजनीति । ढाँट, छलकपट र भ्रमै-भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज । राजनीति जति व्यावहारिक …

Read more

‘अब प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउनुपर्ने छ’

‘अब प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउनुपर्ने छ’

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाले पछिल्लो समय प्रादेशिक समय अभ्यासमा ल्याएको छ, जुन समयमा राष्ट्रिय सभा सदस्यहरुले सम्बन्धित प्रदेशको आर्थिक अवस्था, सामाजिक अवस्था, राजनीतिक पहुँचका साथै समग्र क्षेत्रको प्रगतिका विषय उठाउँछन् । साथै स्थानीय तह र प्रदेशले संविधानतः प्राप्त अधिकार उपयोग गर्न नपाएको गुनासो गर्छन् । प्रदेश र स्थानीय …

Read more

संक्रमणकालीन न्यायको सुरक्षित अवतरण

संक्रमणकालीन न्यायको सुरक्षित अवतरण

संक्रमणकालीन न्यायिक प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सोचका साथ मुलुकमा विकसित राजनीतिक सहमति र संसदबाट संक्रमणकालीन न्याय सम्बन्धी विद्यमान कानुनको संशोधनले मुलुकको शान्ति प्रक्रिया निष्कर्षतर्फ उन्मुख भएको अनुमान लगाउन सकिन्छ । यसबीचमा शान्ति प्रक्रियाका जिम्मेवार राजनीतिक दलहरूका बीचमा मानवअधिकारको उल्लंघन तथा गम्भीर उल्लंघनको परिभाषालाई स्पष्ट पार्ने काम भएको छ । मेलमिलापका लागि …

Read more

राजनीतिक आडमा त्रिवि पदाधिकारीलाई ‘सिध्याउने’ धम्की

राजनीतिक आडमा त्रिवि पदाधिकारीलाई ‘सिध्याउने’ धम्की

५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवाद उत्कर्षमा पुगेको छ । त्रिविकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीको सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीसँग माग गर्दै सामाजिक सञ्जाल मार्फत अपिल गरेकी छिन् । मन्त्री भट्टराईले बुधबार बिहान फेसबुक र एक्समा लेखेकी छिन् …

Read more

तर्कशास्त्रीय क्षमताले भएको होइन ‘चाइनिज मिरेकल’

तर्कशास्त्रीय क्षमताले भएको होइन ‘चाइनिज मिरेकल’

यदि लोकतान्त्रिक प्रणालीमा सम्झौता अनिवार्य हुने हो भने वैचारिक शुद्धतावादको राजनीतिक निर्णय प्रक्रियामा औचित्य के ? आखिर सबैलाई चाहिएको विकास नै हो भने, वैचारिक अडानलाई लिएर लचकता अपनाउनु व्यावहारिकता हो कि व्यभिचारको प्रमाण ? विगत चार दशकमा अभूतपूर्व आर्थिक प्रगति हासिल गरेको मुलुक चीनको पाइला हामीले पछ्यायौं भने ‘वाद’ र …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School