देशको दूतमा कार्यकर्ताको व्यवस्थापन
१६ साउन, काठमाडौं । प्रचण्ड सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने र भागबण्डाका आधारमा नयाँ सिफारिस गरेपछि नेपाली कांग्रेसले संसदमै विरोध गर्यो । १३ असारको संसद बैठकमा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले भनेका थिए, ‘के कारणले फिर्ता बोलाइयो भन्ने जानकारीसम्म नदिएर फिर्ता बोलाइएको छ, यसले अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको …