किरिया गरेको चौथो दिनमा खबर आयो-राजकुमार ज्युँदै छन्

किरिया गरेको चौथो दिनमा खबर आयो-राजकुमार ज्युँदै छन्

६ असोज, काठमाडौं । जुन महिनाको पहिलो हप्ता परिवारसँग फोन संवाद भएपछि राजकुमार निरौला सम्पर्कमा आएनन् । त्यसमाथि सञ्चार माध्यममा अत्यासलाग्दो खबर दिनदिनै आइरहेको थियो । लामो प्रयास गर्दा पनि निरौला परिवारको सम्पर्कमा नआएपछि परिवारको मनमा चिसो पसिसकेको थियो । परिवारसँग सम्पर्क विच्छेद भएको करिब २० दिनपछि राजकुमारसँगै रुसी पल्टनमा …

Read more