‘राउटे बचाउन नगद बाँड्न बन्द गर्नुपर्छ’ 

‘राउटे बचाउन नगद बाँड्न बन्द गर्नुपर्छ’ 

पछिल्लो समय राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नु भनेको दुई‐तीन जनालाई मृत्युको निम्तो दिए सहर भएको छ । तीन‐तीन महिनामा भत्ता आउँछ । प्रतिव्यक्ति चार हजारका दरले एउटाले १२ हजार पाउँछ । ठूलो परिवार हुनेहरूको एउटै परिवारसँग ६० हजारदेखि १ लाख ५० हजारसम्म पैसा हुन्छ । राउटे बच्चादेखि वृद्धासम्म सबैले …

Read more