गण्डकीमा राइड सेयरिङ : नियम ल्याउँदा वाहवाही, कार्यान्वयनमा अलमल

गण्डकीमा राइड सेयरिङ : नियम ल्याउँदा वाहवाही, कार्यान्वयनमा अलमल

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई वैधानिकता दिने नियमावली पारित गरेपछि जनस्तरबाट प्रशंसा भयो। संघीय सरकारले व्यवसायीसँग वार्ता गरी गण्डकी प्रदेशको नियमावली स्थगन गर्ने सहमति गरेपछि मुख्यमन्त्री पाण्डेले एक महिनाका लागि नियमावली स्थगन गर्ने निर्णय गरे। सर्वोच्च अदालतले सार्वजनिक यातायात …

Read more

नेपालमा ‘राइड सेयरिङ’ का सवा लाख राइडर, १० लाख प्रयोगकर्ता

नेपालमा ‘राइड सेयरिङ’ का सवा लाख राइडर, १० लाख प्रयोगकर्ता

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा इन्ड्राइभ, पठाओ, टुटल, जुमजुम, ट्याक्सीमान्डु, सहारा, सजिलो, इन्ड्राइभ नेपाल, यांगो लगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । नेपालमा कति ड्राइभर छन् भन्ने प्रश्नमा इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले हजारौंको संख्यामा त्यस्ता राइडर रहेको बताइन् । २५ जेठ, काठमाडौं । काठमाडौंका ट्याक्सी …

Read more

व्यवसायीले सरकारलाई गलाए, सरकारले संघीयतालाई

व्यवसायीले सरकारलाई गलाए, सरकारले संघीयतालाई

News Summary Generated by OK AI. Editorially reviewed. व्यवसायीको आन्दोलनपछि गण्डकी प्रदेश सरकारको राइड सेयरिङ नियमावली कार्यान्वयन स्थगन भयो। यातायात ठप्प पारेका व्यवसायीसँग संघ सरकारले सहमति गरेपछि प्रदेश सरकारले एक महिनालाई कार्यान्वयन राेकेको हो । गण्डकीका मुख्यमन्त्रीले एक महिना वार्ता गर्ने र नियमावली कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। २० …

Read more

प्रदेशको अधिकारमाथि संघ हाबी, यातायात व्यवसायीसामु निरीह सरकार

प्रदेशको अधिकारमाथि संघ हाबी, यातायात व्यवसायीसामु निरीह सरकार

२० जेठ, पोखरा । संविधानमै प्रदेशको एकल अधिकार सूचीभित्र पर्ने यातायात क्षेत्रका विषयमा संघीय सरकार हाबी हुन खोजेको छ । संविधानको अनुसूची ६ मा एकल अधिकार सूचीमा रहेको यातायात क्षेत्र व्यवस्थापन लागि प्रदेशले ल्याएको नियमावलीका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि भन्दै संघीय सरकार हाबी हुन खोजेको हो । लामो समयदेखि …

Read more

‘राइड सेयरिङ’ले जनतालाई राहत, सिन्डिकेट तोडिने डरले व्यवसायी आहत

‘राइड सेयरिङ’ले जनतालाई राहत, सिन्डिकेट तोडिने डरले व्यवसायी आहत

१९ जेठ,काठमाडौं । २०७३ सालमा नेपालमा ‘टुटल’ले राइड सेयरिङ सेवा सुरु गरेपछि अहिलेसम्मको करिब एक दशकमा राजधानी काठमाडौं, पोखरा, चितवनलगायत सहरमा यातायातको नक्सा नै बदलिएको छ । खासगरी दुईपांग्रे सवारीसाधनमा तुलनात्मक रुपमा सस्तो भाडामा चढ्न पाउने भएपछि सार्वजनिक यातायातको भद्रगोल र ठगीबाट केही भए पनि उपभोक्ताले राहत महसुस गरेका छन् …

Read more

राइड सेयरिङसँग आत्तिए व्यवसायी : नियम गण्डकीको, नजिर देशैभर

राइड सेयरिङसँग आत्तिए व्यवसायी : नियम गण्डकीको, नजिर देशैभर

१७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि यातायात व्यवसायी अत्तालिएका छन् । नियमावली खारेजकै माग राखेर शुक्रबारदेखि गण्डकीमा यातायात ठप्प पारेका व्यवसायीले सरकार पछि नहटे १९ गतेबाट देशैभरि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिइरहेका छन् । दुई …

Read more

गण्डकीमा राइड सेयरिङ : ‘कार्यान्वयनमा खुट्टा नकमाऊ सरकार !’

गण्डकीमा राइड सेयरिङ : ‘कार्यान्वयनमा खुट्टा नकमाऊ सरकार !’

News Summary Generated by OK AI. Editorially reviewed. राइड सेयरिङलाई कानुनी मान्यता दिने निर्णयसँगै पोखरामा सेवा प्रवाह गर्न अनुमति प्राप्त भयो, जसले यात्रु र सेवा प्रदायक दुबैको लागि फाइदा पुर्‍याएको छ। सरकारले नियमावली ल्याएपछि यातायात व्यवसायी र चालकहरूले खुशी व्यक्त गरेका छन्, तर केहीले यसविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेका छन्। …

Read more

राइड सेयरिङ नियमावली संघीय ऐनको बर्खिलाप : व्यवसायी

राइड सेयरिङ नियमावली संघीय ऐनको बर्खिलाप : व्यवसायी

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीले यातायात व्यवसायीहरूमा आक्रोश र विरोध पैदा गरेको छ। यातायात व्यवसायीहरूले यस नियमावलीले लगानी र व्यवसायलाई खतरा पुर्‍याउने दाबी गरेका छन्। ३१ वैशाख, पोखरा । राइड सेयरिङलाई वैधानिक गर्न नहुने यातायात व्यवसायीको दबाबका बीच गण्डकी प्रदेश सरकारले …

Read more

दबाब झेल्दै गण्डकी सरकारले ल्यायो ‘राइड सेयरिङ’ नियमावली, यस्तो छ नियम र कारबाहीको प्रावधान

दबाब झेल्दै गण्डकी सरकारले ल्यायो ‘राइड सेयरिङ’ नियमावली, यस्तो छ नियम र कारबाहीको प्रावधान

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नियमन गर्न नयाँ नियमावली जारी गरेको छ, जसले अनुमति बिना सेवाहरु सञ्चालन गर्न रोक लगाएको छ। नियमावली अनुसार, सेवा प्रदायकहरुले अनुमति र दर्ता गर्नुपर्नेछ । यदि अनियमितता गरेमा जरिवाना लाग्ने व्यवस्था छ। सेवा शुल्क, सुरक्षा व्यवस्था र …

Read more

राइड सेयरिङ नियमन : संघले ३२ वर्ष पुरानो कानुन च्याप्दा प्रदेश पनि निरीह

राइड सेयरिङ नियमन : संघले ३२ वर्ष पुरानो कानुन च्याप्दा प्रदेश पनि निरीह

१५ साउन, काठमाडौं । आइतबार यातायात व्यवसायीहरुले राइड सेयरिङ (निजी सवारीमा भाडाका यात्रु बोक्ने सवारी) लाई कानुनी मान्यता दिएर दर्ता गर्ने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा प्रदेशभरि सार्वजनिक यातायात सेवा ठप्प पारे । र प्रदेश सरकारलाई तुरुन्तै कुनै नयाँ व्यवस्था नगर्ने गरी सहमति गर्न बाध्य पारे । यो समस्या पोखरामा …

Read more