खाना नै औषधि रहेछ
बुवा आन्द्राको क्यान्सरले बित्नुभो, छोरी मेनेन्जाइटिसले बितिन् । यी दुई वियोगले मलाई जीवनमा ठूलो पाठ पढाएर गयो । अर्कोतिर श्रीमतीको पित्तथैलीमा पत्थरी थियो, १८ एमएमको । त्यसबेला उनी गर्भवती थिइन् । डा. दिनेशचन्द्र पोखरेलले सुझाए, ‘गर्भको बच्चालाई फ्याँक्ने र पित्तथैलीको शल्यक्रिया गर्ने ।’ गर्भको बच्चा पनि नफ्याँक्ने र पित्तथैली पनि …