‘जेनजी आन्दोलनका दोषीलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ, छानबिन त देखाउन मात्रै हो’

‘जेनजी आन्दोलनका दोषीलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ, छानबिन त देखाउन मात्रै हो’

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनले नेपालको सुरक्षा संयन्त्र र तत्कालीन राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ। सामाजिक सञ्जालमाथि प्रतिबन्ध फुकुवा, सुशासन र भ्रष्टाचारको अन्त्य जस्ता सामान्य मागहरू लिएर सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरू माथि सुरक्षाकर्मीतर्फबाट भएको अत्यधिक बल प्रयोगले भीड नियन्त्रण सिद्धान्तलाई नै चुनौती दियो। नतिजामा …

Read more