रञ्जुविना घरदैलो : मतदाताले खोजे उम्मेदवार न एजेन्डा
६ फागुन, काठमाडौं । रञ्जु दर्शना उपस्थित छैनन् । तर उनकै लागि घरदैलो चलिरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरेश सापकोटाले यी सबैको नेतृत्व र व्यवस्थापन गरिरहेका छन् । यसरी उम्मेदवार नै उपस्थित नभएको रास्वपाको चुनावी घरदैलोमा उम्मेदवारको खोजी भने त्यति देखिएन । स्वयं घरदैलोमा हिँडिरहेका …