रञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु
२५ भदौ, काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो कुटनीतिक करिअरको अन्तिम मुकाम नेपाललाई बनाएका बेला भूकम्प, संविधान निर्माण, नाकाबन्दी लगायत महत्वपूर्ण घटनाहरु हुन पुगे । उनले ती परिघटनाहरुसँग सम्बन्धित भएर ‘काठमाण्डु डिलेमा’ नामक पुस्तक लेखेका छन् । अवकाशपछिको जीवनलाई लेखन, सम्पादन, भ्रमण आदिमा सक्रिय राखेका रे हंगेरी, भियतनाममा पनि …