डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ?
डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसपछि प्रत्येक दुई-तीन वर्षको अन्तरालमा संख्यात्मक रुपमा यसको वृद्धि हुँदै गएको देखिन्छ । संख्यात्मक रुपमा मात्र हैन पछिल्लो समय यसको कारण मृत्युदर पनि बढ्दै गइरहेको छ । काठमाडौंमा सन् २०१९ …