यौनहिंसाको घाउ र गरिबीको बोझ बोकेरै दुई दशकदेखि न्याय कुरिरहेछु

यौनहिंसाको घाउ र गरिबीको बोझ बोकेरै दुई दशकदेखि न्याय कुरिरहेछु

कुरा २०५९ साल दशैंतिरको हो । गाउँमा स्कुल थिएन । कक्षा १० मा पढ्ने मेरो दाइ गाउँबाहिर जानु भएको थियो । दुई जना साथीहरूसँगै पढ्न पठाइएको थियो। त्यही क्रममा उहाँको केही मानिसहरूसँग चिनजान भयो, भेटघाट हुन थाल्यो र पछि उहाँ माओवादी आन्दोलनतर्फ लाग्नुभयो। दाइ गएको केही महिनापछि हाम्रो परिवारमाथि दबाब …

Read more

यौनहिंसाका सर्भाइभर दोहोरो द्वन्द्वमा परे

यौनहिंसाका सर्भाइभर दोहोरो द्वन्द्वमा परे

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्न लाग्दा पनि सशस्त्र द्वन्द्वको घाउमा मल्हम लगाउने सङ्क्रमणकालीन न्याय अझै निष्कर्षविहीन छ। यस बीचमा बागमतीमा धेरै पानी बगिसक्यो, राजनीतिक उतारचढावका अनेकौं शृङ्खला चले, तर राज्य सबैभन्दा संवेदनशील विषय, युद्धमा यौनहिंसा भोगेका सर्भाइभरहरूको न्यायकै मुद्दामा सबैभन्दा बढी चुक्यो। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित करिब ८० हजार उजुरीमध्ये …

Read more

कर्णालीका द्वन्द्वकालीन यौनहिंसा पीडित : भयावह स्वास्थ्य समस्या, उपचारमा कठिनाइ

कर्णालीका द्वन्द्वकालीन यौनहिंसा पीडित : भयावह स्वास्थ्य समस्या, उपचारमा कठिनाइ

२६ चैत, सुर्खेत । कर्णाली (परिवर्तित नाम) भर्खरै १७ वर्ष लागेकी थिइन् । कुरा २०६० सालतिरको हो । एक दिन उनी र उनका दुई साथीहरू घर नजिकैको जङ्गलमा घाँस काट्न गएका थिए । जङ्गलकै बाटो भएर सेनाको एउटा समूह हिंडिरहेको थियो । त्यो समूह उनीहरू भएतिरै आयो । एक सिपाहीले …

Read more