नेपाली बौद्धिक वृत्तमा किन फैलिन सकेन ‘मुन्धुम’?

नेपाली बौद्धिक वृत्तमा किन फैलिन सकेन ‘मुन्धुम’?

याक्थुङ (लिम्बू) संस्कृतिमा मुन्धुम केवल पुराना कथा वा मिथक होइन, यो एक जीवन्त र गतिशील: स्वदेशीय ज्ञान प्रणाली हो जसले जीवन, ब्रह्माण्ड र समाजलाई गहिरो रूपमा जोड्छ । मुन्धुममा धर्म, इतिहास, पौराणिक कथा, सामाजिक नियम र नैतिकता समेटिएका छन्, जुन पुस्ता–पुस्ता मौखिक रूपमा हस्तान्तरण हुँदै आएको छ । ‘मुन्’ र …

Read more