अमेरिकाको येल्लोस्टोन पार्कभन्दा पुरानो छ नेपालको संरक्षण इतिहास

अमेरिकाको येल्लोस्टोन पार्कभन्दा पुरानो छ नेपालको संरक्षण इतिहास

१८ असार, काठमाडौं । अमेरिकाको येल्लोस्टोन नेशनल पार्कलाई विश्वकै पहिलो राष्ट्रिय निकुञ्ज मानिन्छ । सन् १८७२ मा स्थापना भएको यो पार्कलाई प्रकृति संरक्षण र वातावरणप्रति अमेरिकी प्रतिबद्धताको उदाहरणका रुपमा हेर्ने गरिन्छ । करिब ८ हजार ९८३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो पार्कलाई प्राकृतिक संरक्षण र दिगो पर्यटनको नमुना मानिन्छ । …

Read more