ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद

ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद

म जन्मिएको देश अहिले राष्ट्रवादमा चुर्लुम्मै डुबेको छ। यो क्षणलाई टाढा बसेर अवलोकन गरिरहँदा अलिकति रमाइलो, अलिकति अचम्म र धेरैचाहिं; यो स्थितिलाई राष्ट्रवादसँग अहिले मात्रै जोडेर हेरेको देख्दा, मानिसहरू कति मतलबी हुनेरहेछन् भन्ने सोच पनि आउँदो रहेछ। हुनत, यो देश र यहाँका बासिन्दाहरू समय–समयमा राष्ट्रवादको नारामा डुबेर सामाजिक र राजनैतिक माहोल तताइरहेकै हुन्छन्; तर, अहिलेको राष्ट्रवादको नारा …

Read more