३५ बुँदे श्वेतपत्र जारी गर्दै युवा परिषद्को उपाध्यक्षबाट बस्नेत बिदा

३५ बुँदे श्वेतपत्र जारी गर्दै युवा परिषद्को उपाध्यक्षबाट बस्नेत बिदा

२० पुस, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चार वर्षे कार्यकल पूरा गरेर आइतबारबाट बिदा भएका छन् । बस्नेत २०७८ पौष २१ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट परिषद्को कार्यकरी प्रमुखको रुपमा काम गर्ने गरी नियुक्त भएका थिए । आज युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालयमा आयोजित कार्यक्रममा …

Read more