‘बोल्दै नबोल्ने र मनपरी बोल्ने प्रवृत्तिले पार्टी बन्दैन’

‘बोल्दै नबोल्ने र मनपरी बोल्ने प्रवृत्तिले पार्टी बन्दैन’

नेकपा एमालेभित्र अनुभवी र पाका नेता मध्ये पर्छन्, युवराज ज्ञवाली । केपी शर्मा ओली नेतृत्वको कमिटीमा दोहोरिएर उपाध्यक्ष रहेका ज्ञवाली पार्टीपंक्ति बीच सरल र सादगी नेताका रूपमा चिनिन्छन् । कम्युनिष्ट आदर्श, मूल्य र मान्यताको सदावहार वकालत गर्ने ज्ञवाली पछिल्ला पार्टी निर्णयहरूप्रति उति धेरै खुशी देखिंदैनन् । तर उनको चर्को विरोध …

Read more