स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

१८ असोज, बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् । सन् २०२३ डिसेम्बर पहिलो साता …

Read more

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस गइन् । घरेलु कामदारको रुपमा साइप्रस पुग्दा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको थियो । साइप्रसमा अञ्जुले खाना र बस्न  रोजगारदाताले नै दिन्थ्यो । अनि मासिक तलब ४ सय युरो । …

Read more