युनुस अन्सारीबारे सीआईबीः नेसनल टिभीको स्थापना नै गैरकानूनी रकमबाट
२३ असार, काठमाडौं । पटकपटक नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लाग्ने गरेका युनुस अन्सारीले १८ वर्षअघि खोलेको नेसनल टेलिभिजनको लगानी नै अवैध भएको निष्कर्ष प्रहरीले निकालेको छ । अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरेको प्रहरीले टेलिभिजनमा गरेको ५ करोड २५ लाख रुपैयाँ लगानी नै अपराधबाट सिर्जित …