एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी, सचिव बने यामलाल

एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी, सचिव बने यामलाल

३ पुस, सुर्खेत । नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाएका छन् ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले । १० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ । कर्णालीमा पुराना …

Read more