‘निर्वाचन नभए संसद् पुन:स्थापना हुन्छ’

‘निर्वाचन नभए संसद् पुन:स्थापना हुन्छ’

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले तत्काललाई जे परिवर्तन ल्याएको छ, योभन्दा पनि दीर्घकालीन रूपमा यसको परिणाम के हुने भन्ने चिन्ताले राजनीतिमा सचेत सबैको मथिंगल घुमाइदिएको छ।  चुनाव, संविधान संशोधन, पार्टीहरूको नेतृत्व परिवर्तनमा अहिलेको राजनीति केन्द्रित छ। अहिलेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई नेतृत्व परिवर्तनको सकसबाट बाहिर निस्कन हम्मे-हम्मे …

Read more