राष्ट्र बैंकले किन खुकुलो बनाउँदै छ चालु पूँजी कर्जा मार्गदर्शन ? 

राष्ट्र बैंकले किन खुकुलो बनाउँदै छ चालु पूँजी कर्जा मार्गदर्शन ? 

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन २०७९ मा तेस्रो पटक संशोधन गर्दै बक्यौता सीमा १० प्रतिशतबाट ३० प्रतिशतसम्म बढाएको छ। मार्गदर्शनले कर्जा दुरुपयोग नियन्त्रण गर्न र ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणमा आधारित अवधि निर्धारण गर्न व्यवस्था गरेको छ। नेपाल …

Read more

उद्यमशीलता प्रवर्द्धनमा मौद्रिक नीतिभन्दा बजेट अगाडि

उद्यमशीलता प्रवर्द्धनमा मौद्रिक नीतिभन्दा बजेट अगाडि

News Summary Generated by OK AI. Editorially reviewed. आर्थिक वर्ष २०८२/८३ को बजेटले स्टार्टअप प्रवर्द्धन, सहुलियतपूर्ण ऋण र श्रमिकबाट उद्यमी कार्यक्रममार्फत उद्यमशीलता र रोजगारी सिर्जना गर्ने नीति ल्याएको छ। मौद्रिक नीतिमा कृषि व्यवसायसँग सम्बन्धित साना व्यवसायीलाई रु.१० लाखसम्म ऋणमा धितो आफैं मूल्यांकन गर्ने र राजमार्ग आसपासका होटलमा ३ करोडसम्म लगानी …

Read more

मध्यमवर्गले सानो बचत कहाँ लगानी गर्ने गभर्नर सा’प ?

मध्यमवर्गले सानो बचत कहाँ लगानी गर्ने गभर्नर सा’प ?

News Summary Generated by OK AI. Editorially reviewed. नयाँ गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेको छ। राष्ट्र बैंकले सुनको आयातमा २० किलोको कोटा राखेको छ र सुनलाई लगानीको उपकरण बनाउन खुला नगरेको छ। मध्यमवर्गका बचतकर्तालाई लगानीका विकल्प नदिँदा निक्षेपको ब्याजदर मूल्यवृद्धिभन्दा …

Read more

बैंकर र व्यवसायीले ट्रयाक छाड्दा वित्तीय क्षेत्रमा समस्या आयो

बैंकर र व्यवसायीले ट्रयाक छाड्दा वित्तीय क्षेत्रमा समस्या आयो

देशकै अग्रणी बैंक नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंकमा आधा दशक सेवा गरेका ज्ञवालीले ग्लोबल आईएमई बैंकबाट निजी क्षेत्रको बैंकिङ करिअर सुरु गरेका हुन् । नेपालको पहिलो ज्वाइन्ट भेन्चर बैंकमा डेपुटी जनरल म्यानेजर भएर प्रवेश गरेका थिए । डेपुटी …

Read more

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि विस्तारकारी मौद्रिक नीति ल्याएको छ जसले सुस्त अर्थतन्त्रलाई गति दिने लक्ष्य राखेको छ। गभर्नर विश्वनाथ पौडेलले ब्याजदर घटाएर कर्जा माग बढाउने र सरकारको आन्तरिक ऋण लागत कम गर्ने नीति ल्याएका छन्। मौद्रिक नीतिले सेयर …

Read more

चोट लागेको अर्थतन्त्रलाई मौद्रिक नीतिको मलम

चोट लागेको अर्थतन्त्रलाई मौद्रिक नीतिको मलम

११ साउन, काठमाडौं । पाँच वर्षअघि आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट अर्थतन्त्रलाई उकास्न अत्यन्तै उदारता देखाए । आज शुक्रबार गभर्नर अधिकारीले सबै क्षेत्रको अपेक्षा सम्बोधन गर्ने गरी ल्याएको आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिले पनि त्यस्तै झल्को दिएको छ । पछिल्लो दुई वर्षयता …

Read more

खतिवडा प्रवेशपछिको मौद्रिक नीति शुक्रबार आउँदै

खतिवडा प्रवेशपछिको मौद्रिक नीति शुक्रबार आउँदै

१० साउन, काठमाडौं । डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि गत शुक्रबार रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि …

Read more

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

६ साउन, काठमाडौं । बिहीबार दिउँसो अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएर शुक्रबार ल्याउने तयारी भएको चालु आर्थिक वर्षको मौद्रिक नीति रोकिन पुग्यो । नेपाल राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न तयारी भइसक्दा रोकिएको मौद्रिक नीति आउने मिति अनिश्चित छ । अन्तिम रुप पाइसकेको मौद्रिक नीति के …

Read more