किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट

किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट

२ कात्तिक, काठमाडौं । नेपाली राजनीतिमा राजनीतिक संस्कृतिको संकट नै छ । पद र शक्तिको सिँढी चढेपछि तल झर्ने चलन दुर्लभ छ। खासगरी कम्युनिस्ट पार्टीमा नेतृत्वमा पुगेपछि आफैं चढेको भर्‍याङ भत्काइदिने अभ्यास सामान्यजस्तै भइसक्यो । यस्तो संस्कृतिमा ८० वर्षीय कम्युनिस्ट नेता मोहन वैद्यले पार्टी महासचिवको जिम्मेवारी छाड्ने निर्णय गरेका छन् …

Read more

चुपचाप अस्पतालको शय्या कुरिरहेका मोहन वैद्य 

चुपचाप अस्पतालको शय्या कुरिरहेका मोहन वैद्य 

२६ जेठ, काठमाडौं। हिन्दीमा एउटा कहावत छ: वक्त वक्तकी बात। यो उक्ति मोहन वैद्य किरणका हकमा अझ राम्रोसँग लागू हुन्छ। यी जोदाहा कम्युनिष्ट योद्धा कुनै बेला आफ्नो ज्यान हत्केलामा राखेर रणमैदानमा उत्रिएका थिए। अचेल ज्यान आईसीयूमा राखेर जीवन पर्खिरहेका छन्। राज्यसत्ता नै पल्टाउँछु भनेर पाँच दशकदेखि अनवरत निष्ठा र सिद्धान्तको राजनीतिमा डुबुल्की …

Read more

वैद्यको पार्टीमा ब्युँतियो ‘बासी’ बहस, तीन एजेन्डामा बाझियो मत

वैद्यको पार्टीमा ब्युँतियो ‘बासी’ बहस, तीन एजेन्डामा बाझियो मत

१४ मंसिर, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी महाधिवेशनमा छ । बिहीबार काठमाडौंको भूगोलपार्कमा उद्घाटन गरिएको महाधिवेशनको शुक्रबारबाट बन्दसत्र सुरु भएको छ । पार्टीमा खासगरी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू छन्–माओवादी र मसाल । यी दुई पृष्ठभूमिका नेता कार्यकर्ताहरू तीन विषयमा फरक मतसहित बहसमा उत्रिएका छन् । ती …

Read more