‘मसाल मात्रै होइन, कम्युनिष्ट आन्दोलन नै पतनोन्मुख अवस्थामा छ’
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह यतिबेला ९० वर्षको उमेरमा लेखिसकिएको १३२० पृष्ठ मोटो उपन्यास ‘का. जलजला’ का कारण चर्चामा छन् । उनले आफ्नो किताबलाई साहित्यसँगै इतिहास, दर्शन समेत मानेका छन् । कुनै बेला प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ आदि समेतका वैचारिक गुरु मानिने सिंह आकारमा निकै सानो कम्युनिष्ट …