मेला–महोत्सवले जगाउँदैछन् पर्यटन र अर्थतन्त्र
१ वैशाख, काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले सोमबार नयाँ वर्षको दिन सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर पोस्ट गरिन्, ‘आज नयाँ वर्षको अवसरमा भोजपुरको साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा हुने सांस्कृतिक कार्यक्रममा मेरो सांगीतिक प्रस्तुति रहने छ, पायक पर्ने सबैजना आउनुहोला है !’ नयाँ वर्ष २०८२ का अवसरमा आयोजना गरिएको …